काठमाडौँ। निर्देशक सुरज सुनुवारको निर्देशनमा बन्न लागेको फिल्म ‘खजुरे ब्रो’ को औपचारिक घोषणा गरिएको छ। दिब्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा बन्न लागेको फिल्मको युनिटले बंगलामुखी मन्दिर पुगेर शुभ साइत गरेको छ। कमेडी जनरामा बन्ने फिल्मको लेखन पनि स्वयम् निर्देशक सुनुवारको रहेको छ। सुनुवारले ८ बर्ष अघि फिल्म ‘षडङ्ग’को निर्देशन गरेका थिए। नबीन मानन्धर र सुरज सुनुवारले […]
The post खजुरे ब्रोको घोषणा appeared first on CHITRALAHAR.COM.


