अभिनेत्री रेखा थापा आफ्ना दर्शक माझ करिव ४ बर्ष पछि नयाँ चलचित्र लिएर आउदैछिन्। फागुन २५ गतेलाई रिलिज मिति तय गर्दै चलचित्र ‘उपहार’ को पहिलो गीत सार्वजनिक भएको छ। वाह वाह वाह बोलको गीतमा बाबुल गिरि र एलिना चौहानको आवाज रहेको छ। शंकर अधिकारी घायलको शब्द रहेको गीतमा बाबुलको नै संगीत रहेको छ। कविराज गहतराजले […]


