‘दान्भी’ को टीजरमा पूजाको एक्सन (भिडियो)

KalakarmiKalakarmiSourceDec 14, 20231 min read
‘दान्भी’ को टीजरमा पूजाको एक्सन (भिडियो)
काठमाडौं– अभिनेत्री पूजा शर्माको केन्द्रिय भूमिका रहेको नयाँ नेपाली फिल्म ‘दान्भी’ को टीजर बिहीवार काठमाडौंमा आयोजित एक समारोहमा सार्वजनिक गरिएको छ । यो फिल्मको शिर्ष भूमिकामा अभिनेत्री पूजा शर्माले अभिनय गरेकी छिन् । फिल्ममा पूजा शर्माको दमदार एक्सन अवतार छ । पूजाले फिल्मका लागि गरेको एक्सनले दर्शकहरुलाई सरप्राइज नै दिएको छ । लामो समयपछि नेपालमा अभिनेत्री केन्द्रित एक्सन फिल्म तयार भएको छ । यो फिल्ममा पूजाको साथमा नव–अभिनेता कुन्साङ बोमजमको मुख्य भूमिका छ । जुना फिल्मस्को ब्यानरमा यो फिल्म तयार भएको हो । यो फिल्ममा कुन्साङको भूमिकाले पनि दर्शकलाई सरप्राइज ...