एक्सनले भरिपूर्ण पूजाको ‘दान्भी’ टिजर, नव-नायकसंगको केमेष्ट्री कस्तो?

MnM NepalMnM NepalSourceDec 14, 20231 min read
एक्सनले भरिपूर्ण पूजाको ‘दान्भी’ टिजर, नव-नायकसंगको केमेष्ट्री कस्तो?
अभिनेत्री पुजा शर्मा मुख्य भूमिकामा रहेको चलचित्र ‘दान्भी’ को टीजर रिलिज भएको छ। पूर्ण एक्सनले भरिएको टिजरमा पूजालाई देखिआएको भन्दा फरक भूमिकामा देख्न सकिन्छ। पूर्ण एक्सन गरेकी पूजाले टीजरमा आफ्नो पात्रलाई न्याय गर्ने दिएको मिहेनत स्पष्ट देख्न सकिन्छ। यहि चलचित्र मार्फत नव-नायकको रुपमा कुन्साङ्ग बोम्जोनले डेव्यु गर्दैछन्। उनको लुक्स आकर्षक देखिएको छ। राजधानीमा एक कार्यक्रमको […]