प्रेमी सम्भवसंग शृंखलाले कसिन लगनगाँठो

MnM NepalMnM NepalSourceDec 14, 20231 min read
प्रेमी सम्भवसंग शृंखलाले कसिन लगनगाँठो
पुर्व मिस नेपाल शृंखला खतिवडाले आज प्रेमी सम्भव सिरोईयासंग विवाह गरेकी छिन्। होटल हायातमा चलिरहेको विवाह समारोहमा पारीवार, आफन्तजन , पुर्व मिस नेपालहरु र केहि अभिनेत्रीहरु उपस्थित रहेका छन्। श्रृङ्खलाले करिब दुई महिना अगाडि मात्रै संभवसँग आफ्नो अफेयर सार्वजनिक गरेकी थिइन्। सिवांगी प्रधानको ड्रेस र श्रद्धा मास्केको मेकअपका शृंखला सुन्दर देखिएकी छिन्। सन् २०१८ मा […]