दर्शक र चलचित्रकर्मी दुवैका लागी प्रतिक्षित चलचित्र हो, ‘दिमाग खराब’। निश्चल बस्नेतले ६ बर्षपछि निर्देशनमा कमव्याक गरेको चलचित्र, स्टारकाष्ट र बिषयबस्तुले दर्शकको ध्यान खिचिरहेको छ। ट्रेलर र गीतसंगीत आकर्षक देखिएका छन्। नेपाली चलचित्र क्षेत्रमा ट्रेन्ड परिवर्तन गर्न सफल निर्देशकको रुपमा निश्चललाई हेरिएको छ। धारासायी बनेको चलचित्र क्षेत्रलाई फेरी नयाँ आयाम दिन सफल मानिएका निश्चलबाट एक […]


