‘रङ्गेली’ को नयाँ पोस्टरमा प्रहरी निरीक्षकको चरित्रमा देखिए प्रवीण

KalakarmiKalakarmiSourceDec 14, 20231 min read
‘रङ्गेली’ को नयाँ पोस्टरमा प्रहरी निरीक्षकको चरित्रमा देखिए प्रवीण
काठमाडौं– नयाँ नेपाली फिल्म ‘रङ्गेली’ का दुई नयाँ क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । अभिनयमा पारंगत मानिएका अभिनेता प्रवीण खतिवडाको पात्र चित्रण गर्ने दुई पोस्टरमा उनलाई मान बहादुर ढकालको नाम दिइएको छ । पोस्टर अनुसार यो फिल्ममा उनी नेपाल प्रहरीको निरीक्षक बनेका छन् । यसअघि अभिनेताद्वय दयाहाङ राई, अर्पण थापा तथा अभिनेत्री मिरुना मगरको पात्र अनुसारका पोस्टर सार्वजनिक गरिएको थियो । ‘रङ्गेली’ मा खतिवडाको भूमिका बलियो रहेको निर्देशक अर्जुन सुवेदीले बताए । सुवेदीकै लेखन रहेको ‘रङ्गेली’ मा अर्पण, दयाहाङ, मिरुना, प्रवीण, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ । यो फिल्म आगामी फागुन ...