यस्तो छ ‘फाइटर’को टिजर

Himal KhabarHimal KhabarSourceDec 14, 20231 min read
यस्तो छ ‘फाइटर’को टिजर
काठमाडौँ– बलिउड फिल्म ‘फाइटर’को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा फिल्मका मुख्य कलाकार एक्सन र रोमान्स भूमिकामा देखिएका छन्। फिल्ममा ऋतिक रोशन, दीपिका पादुकोण, अनिल कपुर, करण सिंह ग्रोवर, संजीदा शेख, अक्षय ओबरायलगायत कलाकारको अभिनय छ। विमान लडाकुको कथामा आधारित फिल्म सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन्। २५ जनवरीमा प्रदर्शन हुने फिल्मलाई भारतको पहिलो एरियल एक्सन […]