‘चित्रा’ गीतमा शुभेच्छासंग सन्तोषको तानातान

MnM NepalMnM NepalSourceNov 8, 20231 min read
‘चित्रा’ गीतमा शुभेच्छासंग सन्तोषको तानातान
तिहारको अवसर पारेर चलचित्र ‘चित्रा’ को पहिलो गीत सार्वजनिक भएको छ। लोक शैलीमा तयार भएको गीत ‘नजरैको हानाहान’ निर्माण टिमले सार्वजनिक गरेको हो। राजनराज शिवाकोटीको शब्द, संगीत र स्वर रहेको गीतमा मिलन नेवारको फिमेल आवाज रहेको छ। चलचित्रका अभिनेता सन्तोष अधिकारी र अभिनेत्री शुभेच्छा खड्काको नृत्य रहेको भिडियोमा प्रविन सिंहको कोरियोग्राफी रहेको छ । सन्तोष […]