निर्देशक दिनेश राउतले नेपाली फिल्म क्षेत्रका तीन चकलेटी नायकहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहलाई एउटै फिल्ममा काम गराउँदैछन् । यी तिन नायकहरुको एकसाथ फोटो सार्वजनिक भएको थिएन । यसकाकारण, यो फोटो सार्वजनिक भएसँगै यसले चर्चा पाइरहेको छ । नेपालमा विशेषगरि, चकलेटी नायकहरु एकसाथ फिल्म नै खेल्न मान्दैनन् भन्ने चर्चा धेरै हुने गरेको छ […]
आर्यन, प्रदीप र पलको तस्विरले दिएको सन्देश


