इटहरीमा ‘काँडेतार’को विशेष च्यारिटी शो हुने

Ranga NepalRanga NepalSourceDec 13, 20231 min read
इटहरीमा ‘काँडेतार’को विशेष च्यारिटी शो हुने
इटहरी । फिल्म ‘काँडेतार’को इटहरीमा विशेष च्यारिटी शो हुने भएको छ । नेपाल र भारतबीचको वर्षौदेखी उठिरहेको सीमा विवादलाई मुल मुद्दा बनाएर निर्माण भएको यो फिल्म युनिटले इटहरीमा पत्रकार भेटघाट गर्दै विशेष च्यारिटी शो बारे जानकारी गराएको हो । मंगलबार फिल्मका तर्फबाट गायिका तथा कार्यकारी निर्माता सत्यकला राई र निर्देशक तथा कलाकर नवल खड्काको उपस्थितिमा […]