पल शाहकी बहिनी रोशनीको हल्दी तस्विर: भोली विवाह समारोह हुदै

MnM NepalMnM NepalSourceDec 13, 20231 min read
पल शाहकी बहिनी रोशनीको हल्दी तस्विर: भोली विवाह समारोह हुदै
हिमालयन रोडिजमा पुगेर चर्चा बटुलेकी रोशनी राज्य लक्ष्मी शाह विवाहको तयारीमा रहेकी छिन् । अभिनेता पल शाहकी बहिनि रोशनीको भोलि बिहिबार विवाह हुदैछ। पल शाहको निकै नजिक मानिएकी रोशनीको हल्दीको तस्विर सार्वजनिक भएका छन्। पहेलो कलरको ड्रेसमा हल्दिको साथमा रोशनी आकर्षक देखिएकी छिन्। अभिनेता पल शाह पनि पहेलो कलरको ड्रेसमा देखिएका छन्। पल र रोशनीको […]