‘गोर्खा वारियर’ बेलायतको बाफ्टा अवार्डमा छनोट

Ramailo ChaRamailo ChaSourceDec 13, 20231 min read
‘गोर्खा वारियर’ बेलायतको बाफ्टा अवार्डमा छनोट
नेपाली फिल्म ‘गोर्खा वारियर’ ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस् (बाफ्टा) अवार्डमा चयन भएको छ । निर्देशक मिलन चाम्सले यो अवार्डमा नेपाली फिल्म चयन हुनुलाई नेपाली फिल्मको इतिहासमै एउटा ठुलो सफलताको रुपमा लिएको बताएका छन् । बेलायतमा आयोजना हुँदै आएको यो अवार्ड ओष्कार अवार्डपछि संसारकै प्रतिष्ठित अवार्ड मानिन्छ । ‘गोर्खा सैनिकलाई बेलायती नागरिकहरुले उच्च […]